Section 6
व्यक्तिगत इजाजतपत्र नलिई अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न नहुने
यस ऐन बमोजिम व्यक्तिगत इजाजतपत्र नलिई कसैले पनि अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्नु हुँदैन ।